
न भन मलाई तिमीलाई पछ्याउनू
न म भन्छु तिमीलाई |
एक क्षण आफूभित्र हेर
जाऊ न त्यहा जहाँ छ तिम्रो मन |
घाम जून तारा सबै भिन्न- भिन्न
छन् तर हरेक बहुमूल्य
फेरि किन म तिमीलाई पछ्याउनू
किन म घाम 🌞 बन्नू जब रोशनी त
तारामा✨ पनि त छ !
Copyright © 2020 सेलिना सुब्बा
I value your wonderful read. Please follow➕ me @Seli’s Diary if you are not yet a follower.
This one act of yours can
inspire someone to continue living her dream 📝✍️